ढुङ्गा लागेर बालिकाको मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

ढुङ्गा लागेर बालिकाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-२०
  • सुन्नुहोस् 
357   
ढुङ्गा लागेर बालिकाको मृत्यु

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ढुङ्गा खसेर बालिकाको मृत्यु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका – १ जोरुका नन्दे कुमालकी १४ बर्षिया छोरी आकाशी कुमालको मृत्यु भएको हो ।

उँपालिकामा निमार्ण भईरहेको जोरु, गोठीगाउँ सडक खण्डमा गोरु चराउन गएका बेला डोजरले खनिरहेको ढुगां खसेर बालिका घाइते भएकी थिइन ।घाइते भएकी बालिकालाई उपचारका लागि शनिबार दिउसो कोल्टी अस्पतालमा ल्याइएको र उपचारकै क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दिलीप कुमार गिरीले बताएका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:42) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च