लागुऔषध र नगदसहित २ किशोर पक्राउ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

लागुऔषध र नगदसहित २ किशोर पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-२०
  • सुन्नुहोस् 
903   
लागुऔषध र नगदसहित २ किशोर पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषध र नगद सहित २ किशोर पक्राउ परेका छन्।पक्राउ पर्नेमा डडेलधुराको भागेश्वर गाउँपालिका–४ घर भइ हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भासी कोठा गरि बस्ने १८ वर्षीय किशोर र बैतडीको सुर्नया गाउँपालिका–४ का १८ बर्षिय किशोर रहेका छन्।दुबै जनालाइ शनिबार शुन्य दशमलव ७८ ग्राम लागूऔषध र नगद २३ हजार ६ सय सहित नेपाल प्रदेश प्रहरी कार्यालय महेनद्रनगर, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले  उनीहरू बस्ने कोठाबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:42) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च