हामि संग जोडिनुहोस

समाचार

पुनर्वासका वडा अध्यक्ष पनि कक्षा १२ मा उत्तीर्ण

  • Logo
    प्रमिला धनाडी
  • Logo
    २०८१-४-१८
  • सुन्नुहोस् 
654  
Banner

कञ्चनपुरको । पुनर्वास नगरपालिका वार्ड नं  4 का वडा अध्यक्ष मनोज जैसी पनि कक्षा १२ को परीक्षामा उत्तीर्ण भाएका छन् । 

३७ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिएका वडा अध्यक्ष जैसी उत्तीर्ण भएका छन् । पढाइको महत्व बुझ्दै र पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरणका रूपमा वडा अध्यक्ष जैसीले अध्ययनलाई निरन्तरता दिएका थिए। उनले २।४९ जीपीए प्राप्त गरेका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्