हामि संग जोडिनुहोस

समाचार

डडेल्धुरामा वर्षाले एक घर भत्कियो

  • Logo
    प्रमिला धनाडी
  • Logo
    २०८१-४-६
  • सुन्नुहोस् 
150  
Banner

धनगढी ।   डडेल्धुरामा वर्षाले एक घर भत्किएको छ । अविरल वर्षाका कारण आइतबार बिहान जवदुर्गा गाउँपालिका ५ टाकस्थित हरमति देवि विकको दुई तले चार कोठे घर भत्किएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सो घटनामा मानवीय र चौपाया क्षति भने भएको छैन । घरभित्रका सामान तथा खाद्यान्नमा क्षति पुगेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्