डा. केसीले थाले मृगस्थलीमा २२ औं अनशन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

डा. केसीले थाले मृगस्थलीमा २२ औं अनशन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-३०
  • सुन्नुहोस् 
660   
डा. केसीले थाले मृगस्थलीमा  २२ औं अनशन

काठमाडौँ । विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित डा. गोविन्द केसीले पशुपति मृगस्थलीमा २२ औं अनशन सुरू गरेका छन्  । अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएको भन्दै शनिबार अपराह्नदेखि डा। केसी अनशनमा बसेका हुन् ।

संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्नुपर्ने, सबै नेपालीलाई गुणस्तरीय साधै निस्शुल्क औषधिक उपचारको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्नेलगायत मागहरू कार्यान्वयन र कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरुलाई कारबाहीको माग डा। केसीले अघि सारेका छन् । डा. केसी चिकित्सा शिक्षा सुधार लगायत माग राखि पटक–पटक अनशन बस्दै आएका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च