हामि संग जोडिनुहोस

कैलाली विशेष

बरालगाउँ समाजको भित्ते पात्रो विमोचन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-११
  • सुन्नुहोस् 
420  
Banner

धनगढी । श्री केदार भागेश्वर बरालगाउँ समाजको ूभित्ते पात्रो(२०८१ू को विमोचन गरिएको छ । समाजका ज्येष्ठ नागरिकद्वय निर्मलादेवी जोशी र भागरथीदेवी जोशीले संयुक्तरुपमा भित्ते पात्रो विमोचन गरेका हुन् । 

समाजका अध्यक्ष चेतराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी उपेन्द्रराज जोशीले समाजले प्रकाशन गरेको भित्ते पात्रोमा आफ्नै मोलिकता रहेको बताए । उनले भने,ुसमाज प्रचार प्रसारका लागि भित्ते पात्रो उपयुक्त माध्यम हो ।ु कार्यक्रममा सल्लाहकारद्वय करुणाकर जोशी, प्रेमराज जोशी, समाजसेवी डम्मरनाथ जोशी, गोरबहादुर विक लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम समाजका सल्लाहकार तथा समाजसेवी विजयराज जोशीको निवासमा गरिएको थियो । समाजले विगतदेखि डोटीको बरालगाउँ पुर्ख्यौली घर भइ हाल धनगढी, अत्तरिया, चौमाला, मसुरिया, कैलारी, जोशीपुरमा बसोबास गर्दै आएकाहरुलाई संगठित गर्दै आइरहेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च