हामि संग जोडिनुहोस

समाचार

धनगढीबाट भन्सार छलिका सामान बरामद

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-९
  • सुन्नुहोस् 
87  
Banner

काठ्माण्डौ । धनगढीबाट भन्सार छलिका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १७ हजार ८ सय ४० मूल्यको प्याज, चिनी, नरिवल, बिडी, चक्लेट लगायतका सामान मंगलवार राति प्रहरीले बरामद गरिएको छ। उक्त सामान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च