समाचार
धनगढीबाट भन्सार छलिका सामान बरामद
काठ्माण्डौ । धनगढीबाट भन्सार छलिका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १७ हजार ८ सय ४० मूल्यको प्याज, चिनी, नरिवल, बिडी, चक्लेट लगायतका सामान मंगलवार राति प्रहरीले बरामद गरिएको छ। उक्त सामान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्