हामि संग जोडिनुहोस

समाचार

प्लाष्टिक प्रयोग गर्ने धनगढीका ४ पसललाई जरिवाना

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-९
  • सुन्नुहोस् 
672  
Banner

अछाम । धनगढीका चार पसललाई प्लाष्टिक प्रयोग गरेवाफत जरिवाना गरिएको छ।

धनगढी उपमहानगरपालिका नगर प्रहरीले मंगलवार अनुगमनको क्रममा चार वटा पसलले प्लाष्टिक प्रयोग गरेको भेटाएपछि जरिवाना गरेको जनाएको छ । 

पालिकाको नगर प्रहरीले ३ वटा पसललाई १ हजारका दरले र १ वटा पसललाई २ हजार रुपैयाँ जरिना गरेको उपमहानगरपालिकाले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च