धनगढीको १८ मा एमाले र १९ मा काँग्रेस विजयी

धनगढी, ३ बैशाख/धनगढी उपमहानगरपालिकाको वडा नम्बर १८ मा नेकपा एमाले र वडा नम्बर १९ मा नेपाली काँग्रेस विजयी भएको छ ।
वडा नम्बर १८ मा नेकपा एमालेका भुवन रिजाल र वडा नम्बर १९ मा काँग्रेसका बाधुराम चौधरी विजयी भएका हुन् ।